लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको विकल्प साँघुरिँदै
अर्थ राजनीति ~ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो नेतृत्वको सरकारमाथि आइपरेको संकट टार्ने अनेक प्रयासमा लागे पनि अन्ततः उनका लागि निराशाजनक परिणाममात्र हात लागेको छ । प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको माग अनुरुप साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेका […]
