अर्थ राजनीति ~ नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा
