स्थानीय निर्वाचन : महानगरको मेयरमा एमाले शून्य
अर्थ राजनीति ~ स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने शून्य भएको छ। २०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका […]
