भट्टराई निकालिए जसपाबाट , उनको ठाउँमा अशोक राई

अर्थ राजनीति ~ समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित कार्यकारिणी समिति सदस्यहरू महिन्द्रराय यादव, हिसिला यमी, गंगानारायण […]

राष्ट्रपति र राजपाक्षेले दिए राजीनामा श्रीलंकामा

अर्थ राजनीति ~ श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट साउदी एअरलाइन्सको विमानबाट सिंगापुर पुग्नुभएकाे थियाे । सिंगापुर पुगेर राष्ट्रपति राजपाक्षेले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनेलाई इमेलमार्फत राजीनामा पठाउनुभएकाे हाे। देश छाेड्नु अघि राष्ट्रपति राजपाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई कार्यबाहक राष्ट्रपति […]

गभर्नर अधिकारी संग माओवादीले माग्यो राजीनामा

अर्थ राजनीति ~ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संग नेकपा (माओवादी केन्द्र)ले राजीनामा मागेको छ। बिहीबार बसेको राष्ट्रियसभाको  बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् । महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले भने, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको […]

उपसभामुखको निर्वाचनमा एमालेले लोसपालाई सघाउने

अर्थ राजनीति ~ नेकपा एमालेले लोसपालाई उपसभामुखमा सघाउने भएको छ । सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए । लोसपा बाहेक अन्य दलले आफ्नो दलसँग सहयोग नमागेको भन्दै त्यसै सघाउन जान नसकिने नेम्वाङको भनाइ छ ।लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ ।  उनीहरुको संसदीय दलको बैठक जारी छ । निर्णय आइसकेको […]

सरकारले तत्काल पत्र लेख्नुपर्छ एमसीसीबारे : नारायणकाजी श्रेष्ठ

अर्थ राजनीति ~  नारायणकाजी श्रेष्ठले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे अमेरिकालाई तत्काल पत्र लेख्नुपर्ने बताएका छन् । साथै उनले एसपीपीका बारेमा पनि सत्यतथ्य बाहिर आउनुपर्ने बताए । ‘२०१५ मा केपी ओली नेतृत्वको सरकारले पत्र लेखेको भनेर आयो, तर उहाँले होइन भन्नुभयो । तर तत्कालीन रक्षा सचिवले उहाँलाई सोधेर लेखेको हो भन्नुभएको छ […]

डा. बाबुराम : “उपेन्द्र जी मधेस आन्दोलनको ब्याँज मात्रै खाने नेता”

अर्थ राजनीति ~  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई ‘मधेस आन्दोलनको ब्याज मात्रै खाईरहने’ नेताको रुपमा चरित्र चित्रण गरेका छन् । काठमाडौंमा जारी आफनो पक्षमा केन्द्रिय समितिको विस्तारित बैठकमा छलफल भईरहेको राजनीतिक प्रतिवेदनमार्फत यादवलाई ‘मधेस आन्दोलनको मात्रै ब्याँज खाईरहने नेता’को रुपमा चरित्र चित्रण गर्दै गम्भिर ७ […]

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको लण्डनमा अन्तरक्रिया

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा […]

३८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा नबिलको एकीकृत कारोबार सुरू

अर्थ राजनीति  ~  नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकीकृत कारोबार थालनी भएको घोषणा गरिएको […]

सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षेले देश छोडे

अर्थ राजनीति  ~  श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्। बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए। […]

“एनआरएनएको माग समेटेर नागरिकता विधेयक अगाडि बढाइएको छ” : प्रधानमन्त्री

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले  गैरआवासीय नेपाली संघ (एनआरएनए)को माग समेत समेटेर सरकारले नागरिकता विधेयक अगाडि  बढाएको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था  अनुसार  नै विधेयक  पारित हुनेमा प्रधानमन्त्री देउवाले […]