मेयर बालेन्द्र शाहसँग कलाकार हरुको पाँच माग

अर्थ राजनीति  ~ एक दर्जन कलाकारहरुले  काठमाडौँ महानगरका मेयर शाह  सँग आज  भेटघाट गरेका छन् । निर्माता तथा  निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल मार्फत भेटबारे जानकारी दिएका हुन् । भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्याको विषयमा छलफल भएको अशोक शर्माले बताए । कलाकारको माग प्रति मेयर शाह सकारात्मक रहेको शर्माको भनाइ रहेको छ । सो […]

सडकको दुर्दशा,सिमेन्ट उद्योगले पालना गरेनन् सहमति,

अर्थ राजनीति  ~ सडकभरि जताततै खाडल, तिनै खाडलमा कतै ढुुङ्गामाटो, कतै रातो माटोको थुप्रो छ । सिमेन्ट उद्योगका सयौँ टिपरले महिनादिन नपुग्दै कालोपत्रे सडक भत्काएपछि खाल्डो पुर्न यसरी सडकमा माटो थुपारिएको हो । निर्माण सम्पन्न नहुँदै सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिपर दौडन थालेपछि कालोपत्रे सडक महिनादिनमै भत्कियो । लामो रस्साकस्सीपछि सडक मर्मतको काम […]

जनादर्न शर्मामाथि छानबिन गर्न बनेको समितिको आज बाट छानबिन सुरु

अर्थ राजनीति  ~ सिंहदरबारस्थित अर्थ समितिको हलमा समितिको बैठक आज बसेको हो। जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदको विशेष समितिको पहिलो बैठक आज बसेको छ। यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्। समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो […]

श्रीलङ्का सङ्कट: प्रधानमन्त्री कार्यालय भन्छ ‘राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने

अर्थ राजनीति  ~  श्रीलङ्काको प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपति गोटाबय राजपक्षले आफूले राजीनामा दिन लागेको पुष्टि गरेका छन्। प्रदर्शनकारीहरूले शनिवार धावा बोलेर प्रधानमन्त्री तथा राष्ट्रपति दुवै जनाको सरकारी निवास आफ्नो नियन्त्रणमा लिएका थिए।प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरू आफू ती स्थानबाट त्यत्तिकै बाहिर ननिस्किने अडानमा छन्।शनिवार संसद्का सभामुखले राष्ट्रपतिले जुलाई १३ बुधवारका दिन राजीनामा दिने […]

बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन द्वारा रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम सम्पन्न

अर्थ राजनीति  ~   बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि.ले कृषि बिकास बैंक लिमिटेडको सहकार्य एवं सहभागितामा प्रदेश नं ५ मंगलावपुर, भैरहवा स्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा वित्तीय साक्षरता अन्तरगत लुम्बिनी प्रदेश स्तरिय “रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम” सम्पन्न गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य रोजगारीका लागि बिदेश जाने युवाहरुलाई लक्षित गरि “रेमिट्यान्स”लाई मध्यनजर गरिएको […]

एमालेका १० मध्ये ४ भाइले पाए विभागीय प्रमुखको जिम्मेवारी

अर्थ राजनीति  ~  नेकपा एमालेमा ‘१० भाइ’ले परिचित १० जान नेतामध्ये चार जनाले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् […]

देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन […]

गृहमन्त्री खाँण र माओवादीका अध्यक्ष प्रचण्ड बीच छलफल

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक बारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग छलफल गरेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयक बारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ […]

सांसदले उठाएका विषयको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

अर्थ राजनीति  ~  प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका थिए । आज (सोमबार) को बैठकमा पनि शून्य समयमा सांसदहरूले मुलुकको समसामयिक, राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र […]

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आइपुगे

अर्थ राजनीति  ~ चिनियाँ कम्युनिस्ट पार्टी  का लिउ जियानचाओको टोली आज नेपाल आइपुगेका छन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् र चार दिन नेपालमा रहनेछन । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा […]