राष्ट्रियसभाको बैठक आज बस्दैछ
अर्थ राजनीति ~ राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने एजेण्डा रहेको छ । संसद सचिवालयले प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफलका लागि एजेण्डा सार्वजनिक गरेको छ । सभाले यसअघि नै नागरिकता विधेयक पारित गरी राष्ट्रिय सभामा अनुमोदनका […]
