प्रतिनिधि सभामा बैठक अझै सुरू भएन
अर्थ राजनीति ~ प्रतिनिधि सभाको बैठक अझै सुरू हुन सकेको छैन् । बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले बुधबार बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ । एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै […]
