गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’

गलेश्वर । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिए । सबै […]

ओली-प्रचण्डलाई झट्का, राजीनामा नदिने उपसभामुखको अडानप्रति अधिकारकर्मीको समर्थन

काठमाडौं । महिला अधिकारकर्मीहरूले प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको अडानले सबैको शीर उच्च बनाएको निष्कर्ष निकालेको छ । अधिकारकर्मीहरूको सोमबार राजधानीमा सम्पन्न भेलाले उपसभामुखबाट राजिनामा नदिने तुम्बाहाम्फेको अडानको समर्थन गरेको हो । महिला आन्दोलनमा संलग्न ७० भन्दा बढीको सहभागिता रहेको बताइएको भेलाले सभामुखका लागि तुम्बाहाम्फे नै योग्य रहेको समेत दाबी गरेको छ । भेलापछि जारी […]

कांग्रेस वरिष्ठ नेता पौडेल उपचारका लागि भारत जाँदै

काठमाडौं । स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको खबरहबलाई जानकारी दिए । ‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले भने । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ । स्वास्थ्यमा के समस्या छ […]

ओली-प्रचण्डलाई शिवमायाको चुनौती – ममाथि महाअभियोग लगाएर देखाउ

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले निर्याय गरेको थियो । शनिबार सचिवालय बैठकले निर्णय गरेको भएपनि उनले भने राजीनामा दिन अस्वीकार गरेकी छिन् । पार्टी निर्णयपछि बालुवाटार पुगेकी तुम्बाहाम्फेले पार्टी अध्यक्षद्वयसँग आफूले कुनै हालतमा पनि राजीनामा नदिने अडान लिएकी छिन् । संविधानले दिएको अर्को बाटो अथवा महाअभियोगको […]

सर्वोच्चले माग्यो जघन्य अपराधका आरोपितलाई छाड्ने आदेशको प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदालतले अपहरण, मानव बेचविखन अनि डकैतीको मुद्दामा आरोपितलाई धरौटीमा छाड्ने उच्च अदालतको नेपालगञ्ज इजलाससँग ‘कैफियत प्रतिवेदन’ मगाएको छ । उच्च अदालतको नेपालगञ्ज इजलासले गत पुस १० गते आरोपितहरुलाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । न्यायाधीशद्वय पवनकुमार शर्मा न्यौपाने र ऋषिप्रसाद अधिकारीको इजलासको आदेश गलत भएको भन्दै महान्यायाधीवक्ता कार्यालयले त्यसको बदरको […]

सामाजिक सुरक्षा योजनाप्रति भ्रम फैलाउन अनर्गल प्रचार प्रसार गरियो – जिफन्ट

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा भ्रम फैलाउन विभिन्न अनर्गल प्रचार प्रसार भईरहेको भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आपत्ति जनाएको छ । जिफन्टले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सामाजिक सुरक्षा योजना लागु हुन नदिने उद्देश्यसहित भ्रम सिर्जना गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो । श्रमिकले पनि योजनामा सहभागी हुन नमानेको एवं उपदान सम्बन्धीको व्यवस्थामा […]

युक्रेनको विमान दुर्घटना प्रकरणः माफी मागेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । युक्रेनको विमान दुर्घटना भएकोप्रति इरानले दिइको प्रतिक्रियाको विरोधमा राजधानी तेहरानमा दोस्रो दिन पनि प्रदर्शन भएको छ । आन्दोलनकारीले इरानका उच्च नेता आयतुल्ला अली खमेनेइको राजीनामाको माग गर्दै प्रदर्शन गरेका हुन् । राजधानी तेहरानलगायत विभिन्न शहरमा आन्दोलनकारीले नेतृत्वको विरुद्धमा नाराबाजी गरेको बीबीसीले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीसँग झडप हुँदा केही आन्दोलनकारी घाइते भएकोसमेत समाचारमा जनाइएको […]

सर्वसाधारणलाई जेल हाल्ने कानून ल्याइनु सर्वसत्तावादको पूर्वाभ्यास- शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक लोकतन्त्र र विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यता विपरित भएको बताएका छन् । आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै उनले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको ‘सूचना प्रविधि विधेयक’ले संविधानले ग्यारेण्टी गरेको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठिन गर्न खोजेको बताएका हुन् […]

प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद – नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रुपमा लिएको जनाएको छ । ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर […]

प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो। Meroghar सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन […]