युवराजको निर्देशनमा साउदी राजाका भाइसहित तीन जना पक्राउ

काठमाडौं । साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ । पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन […]

शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात

काठमाडौं । मुलुकभरका अधिकांश भू-भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । बर्षासँगै तापक्रम घटेपछि पुनः चिसो बढेको महशुष भएको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि नै भइरहेको वर्षा आज दिनभर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबारदेखि भने मौसम सुधार हुनेछ । हिमाली भेगमा […]

प्रधानमन्त्री ओलीको स्वास्थमा क्रमिक सुधार; सोमबार सम्ममा डिस्चार्ज

अर्थ राजनीति । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको आज तीन दिन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा त्रि.वि शिक्षण अस्पतालका डा. प्रेमराज ज्ञावालीलेको टोलीले गरेको थियो । डा. प्रेमराज ज्ञावालीले सोमबार सम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने बताएका छन् […]

एक महिना रक्सि र मासुमा प्रतिबन्ध लगाऊन सांसद चौधरीको माग

काठमाडौं । काँग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिबन्ध लगाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् । एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गरोस्, त्यतिमात्रै होइन सरकारले एक महिनाका लागि रक्सीमुक्त देश बनाओस् […]

कोरोना संक्रमण भए/नभएको परिक्षण गरेर मात्रै संसद छिर्ने व्यवस्था गर्न सांसद प्रदीप यादवको माग

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले सांसद र मन्त्रीहरुलाई कोरोनाको संक्रमण भएको नभएको परिक्षण गरेर मात्रै संसद छिर्ने व्यवस्था गर्न माग गरेका छन । अन्यथा संसद अविलम्ब बन्द गर्नुपर्ने उनको प्रस्ताव छ । ‘२७५ जना सांसद एकै ठाउँमा जम्मा हुन्छौं तर, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले संसद भित्र प्रवेश गर्दा कुनै किसिमको परीक्षण डेस्क […]

माधव नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । राजदूत […]

कोरोना भाइरस संक्रमण – इटालीमा थप ४१ को मृत्यु, मर्नेको संख्या १४८ पुग्‍यो

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन्। इटालीका सम्पूर्ण २२ […]

द सिटी अफ लन्डनद्वारा आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता

काठमाडाैं । द सिटी अफ लन्डन कर्पोरेसनले म्यानमारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीलाई प्रदान गरेको सम्मान बिहीबार फिर्ता लिएको छ। म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका लागि सुकीबाट सम्मान फिर्ता लिने निर्णय लिएको हो। द सिटी अफ लन्डनले मतका आधारमा उनलाई तीन वर्ष अगाडि प्रदान गरिएको सम्मान फिर्ता लिने निर्णय गरेको हो। […]

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ११ निर्णय

काठमाडौं । सरकारले गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरुः १. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने । २.  Department of Food Technology and Quality Control (DFTQC), Nepal र […]

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेटवार्ता, के-के भयो कुराकानी

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन पार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् । रक्षा मन्त्री पोखरेलसँगको भेटका क्रममा राजदूत क्वात्राले एक पुस्तक उपहार दिएका थिए । विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र […]