एक महिना रक्सि र मासुमा प्रतिबन्ध लगाऊन सांसद चौधरीको माग

Machchapuchchre

काठमाडौं । काँग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिबन्ध लगाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।

एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गरोस्, त्यतिमात्रै होइन सरकारले एक महिनाका लागि रक्सीमुक्त देश बनाओस् । सरकारलाई यहि आग्रह गर्न चाहन्छ’, चौधरीको माग छ । चौधरी छाया सरकारका कृषि मन्त्री समेत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्