प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना पुष्टि
प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिका–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यमा कोरोना पोजेटिभ देखिएको हो। आचार्यको परिवारका सदस्यहरुको हिजो आइतबार कोरोना जाँच गरिएको थियो। जसमा आचार्यसहित तीनजनाको रिपोर्ट पोजेटिभ भएको हो। तीनैजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी […]
