ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

Machchapuchchre

अर्थ राजनीति ~  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भए पछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।
सो महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमले भन्नुभया,े सिल भन्ने कि के भन्ने भन्दा पनि संक्रमण नसरोस भनेर सर्वसाधारणलाई आउजाउमा बन्देज लगाइएको छ ।
अहिले रामशाहपथ स्थित व्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । साथै त्यहाँ रहेका प्रहरीलाई पनि बाहिर जान दिइएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्