आइतबारदेखि बारामा स्थान तोकेरअनिश्चितकालका लागि कर्फ्यू

अर्थ राजनीति ~  जिल्ला प्रशासन कार्यालय बाराले भोलि(आइतबार)देखि लागू हुने गरी स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा(कर्फयू) जारी गरेको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । बारामा दैनीक संंक्रमीतको संख्या बढदै जादा नागरीक स्तरबाट समेत आवाज उठ्न थाले पछि जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी […]

विराटनगरमा शनिबार देखि दुई हप्ता लकडाउन

विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेबाट लागू हुने गरी दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुलाई आवश्यकता अनुसार लकडाउन गर्ने निर्णय शुक्रबार गरेपछि महानगरले घोषणा गरेको हो । महानगरमा शुक्रबार १० जना संक्रमित थपिएका छन् । महानगरमा हालसम्ममा संक्रमित भएका १ सय ५ जनामध्ये ५३ जनाको कुनै […]

उपत्यकामा संक्रमित थपिने क्रम तिब्र, पछिल्लो चौबीस घण्टामा ३८ जना सङ्क्रमित थपिए

अर्थ राजनीति ~   काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ३८ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको काठमाडाैँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा ३८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडाैँमा कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान […]

थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१

अर्थ राजनीति ~  कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन […]

उपत्यका प्रवेशमा कडाइ, अतिआवश्यक सेवा बाहेक अन्य आवतवाजत बन्द

अर्थ राजनीति ~ गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय (साउन १५) देखि नै लागू […]

पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु

अर्थ राजनीति ~  पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका […]

कोरोना कहर: ६ लाख ७० हजारको मृत्यु, करिब एक करोड ७१ लाख संक्रमित

अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ७१ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ६ लाख ७० हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यहाँ ४५ लाख ६८ हजार संक्रमित संख्या पुगेको छ जसमध्ये एक लाख ५३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा २५ लाख ५५ […]

आज साउन १५, खीर खाएर मनाइदैं

अर्थ राजनीति ~ आज साउन १५ गते नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ । नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन […]

उपत्यकामा खतराको घन्टी; उच्च सतर्कता अपनाउन अतिआबस्यक !

अर्थ राजनीति ~  काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । महाबौद्ध क्षेत्रमा व्यापार गर्ने एकै परिवारका पाँच सदस्यमा शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । काठमाडौंको महावौद्ध त्यस्तो ठाउँ हो, जहाँ होलसेल पसल प्रशस्त छन् र उपत्यकाका विभिन्न […]

४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुल्ने

अर्थ राजनीति ~  चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने […]