निरोधात्मक काम गर्न स्थानीय तहलाई निर्देशन

अर्थ राजनीति ~ दिन दिनै बलात्कारको घटनाहरु भैरहेको छ र त्यो घटनामा सम्लंग्न दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्रमा केश सल्टाउने कामहरु भैरहेको छ। बलात्कार जस्तो ठुलो अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको छ र नेपाल सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । संघीय मामिला […]

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ

अर्थ राजनीति ~ नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको भन्दै निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ । युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

भ्रष्टाचार गरेको भन्दै झुटो आरोप लगाउने डा. बाबुरामलाई मुद्दा हाल्ने आट देखाउनु पर्ने

अर्थ राजनीति ~ राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् । डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको झुटो आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक व्यक्त गरेका हुन् । डा. भट्टराईले बुढीगण्डकी आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका […]

बाग्लुङमा ११ थान बन्दुक सहित ११ जना पक्राउ

अर्थ राजनीति ~ बाग्लुङमा अबैध रुपमा घरमै राखिएको ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका छन । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले बन्दुको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको र उक्त तस्विर प्रहरीको नजरमा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले […]

कञ्चनपुरमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु

अर्थ राजनीति ~ करेन्ट लागेर मंगलबार कञ्चनपुरमा एक युवकको निधन भएको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीका २० वर्षीय दिनेश साउदको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफ्नो पसलमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साउदको महाकाली अस्पताल […]

सुदूरपश्चिममा प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ सुदूरपश्चिम प्रदेश सभा सदस्य मनबहादुर धामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् । उनलाई सामान्य समस्या देखिएको उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण

अर्थ राजनीति ~ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत चार जना कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भए पछि प्रशासनबाट हुने अति आवश्यक सेवा बाहेक तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन । बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा […]

बलात्कारका घटना नियन्त्रण गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

अर्थ राजनीति ~ गृहमन्त्री रामबहादुर थापाले कोभीडका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई […]

पाठेघरको सल्यक्रिया पछि महिलाको मृत्यु

अर्थ राजनीति ~ पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी महिलाको निधनपछि नोबेल मेडिकल कलेज तनाब ग्रस्त बनेको छ । आइतबार अस्पताल भर्ना भएकी महिलाको मंगलबार बिहान मृत्युपछि आफन्तले हिजो दिउसो नोबोल कलेजमा आन्दोलन गरेका छन । सोलुखुम्बुको नेचासल्यान– ४ की ३५ वर्षीया तारादेवी भट्टराईलाई पाठेघरको शल्यक्रिया गरेको थियो । १० घण्टाको अन्तरमा दुईवटा शल्यक्रिया गरेपछि महिलाको […]