अर्थ राजनीति ~ सुदूरपश्चिम प्रदेश सभा सदस्य मनबहादुर धामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् । उनलाई सामान्य समस्या देखिएको उनी बताउँछन् ।
सुदूरपश्चिममा प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि
