कांग्रेसमा चुनावी चहलपहल सुरू

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको चौधौँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न सुरू गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी […]

कोभिड–१९को डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

अर्थ राजनीति  ~  कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए। सोमबारदेखि बेलायतका हरेक व्यवसाय र […]

काठमाडौँमा असार ८ बाट ‘स्मार्ट लकडाउन’ सुरु गरिने

अर्थ राजनीति  ~  उपत्यकाका जिल्लाहरुमा ‘स्मार्ट लकडाउन’ सहित एक साता निषेधाज्ञा थप गरिएको छ। उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)को बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। बैठकपछि थप गरिएको निषेधाज्ञा आगामी असार १४ गतेसम्म लागू हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको काठमाडौँका सीडीओ […]

महन्थ ठाकुरको निर्णय : उपेन्द्र यादव पक्षका २० नेता आउट

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् तर अध्यक्ष यादव पक्षले त्यसलाई जालसाजी र फर्जी भन्दै आपत्ति जनाइसकेका छन् । गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि […]

आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं : बाबुराम भट्टराई

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति, दल र नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण भएको बताएका छन् । आइतबार बिहान ट्विट गर्दै भट्टराईले टाउकाको ओखती नाइटामा लगाएर नहुने भन्दै कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्न  आँट गर्नुपर्ने बताए । नभए समयले कसैलाई नपर्खने […]

निषेधाज्ञा बारे आज दिउँसो सिडिओहरूको बैठक बस्दै

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ। बैठक आज दिउँसो बस्ने भनिएको छ। सीसीएमसीको बैठकले असार ७ पछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। तर प्रमुख जिल्ला अधिकारीहरु स्मार्ट लकडाउनको अर्थ अझै बुझ्न नसकेको बताएका छन्। जारी निषेधाज्ञा थप खुकुलो बनाउने सहमति प्रमुख जिल्ला अधिकारीहरुले […]

बागमतीका नेतासँग देउवाको छलफल सुरु

अर्थ राजनीति  ~  फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरसँग छलफल थालेका छन् । यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी […]

औद्योगिक क्षेत्रको विस्तार र विकासमा केन्द्रित हुनु : मन्त्री राजकिशोर यादव

अर्थ राजनीति  ~  नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने आफ्नो मूल उद्देश्य रहेकोे बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । औद्योगिक क्षेत्रको विस्तार र विकासले मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको […]

बाराको जगदम्बा स्टिल उद्योगमा आगलागी, दुईको मृत्यु

 अर्थ राजनीति  ~  बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा  दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । मृतक दुवै भारतीय नागरिक हुन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । शनिबार राति करिब ८ […]

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

अर्थ राजनीति  ~  महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, यो यस वर्षकै उच्च बहाव […]