काँग्रेस : महाधिवेशन केन्द्रित पदाधिकारी बैठक बस्दै

अर्थ राजनीति  ~  नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकेको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । यस्तैे पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका […]

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]

२१ जुलाईसम्म नेपाल सहित १३ देशका उडान बन्द

अर्थ राजनीति  ~  नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक मुलक संयुक्त अरब ईमिरेट्स (यूएई) ले नेपाली सहित १३ देशका उडानलाई  २१ जुलाईसम्म रोक्ने भएको छ । युएईको नागरिक उड्डयन प्राधिकरणले एयरमेनलाई जारी गरेको सूचनामा (नोटाम)का अनुसार भारत र १३ अन्य देशहरुबाट लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कय्गो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, […]

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाएर नियमन गर्नुपर्छ : मन्त्री नेम्वाङ

अर्थ अराजनीति  ~  सञ्चार तथा सूचना प्रविधिमन्त्री बसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् । उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चरसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले […]

सरकारबाट बाहिरिएसँगै महन्थ ठाकुर समूहमा तीव्र असन्तुष्टि

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षमा असन्तुष्टि सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीका इमानदार नेता–कार्यकर्तालाई पाखा लगाएर नेताहरुको आसपासमा रहनेलाई मात्र मौका दिएको भन्दै असन्तुष्टि बढेको हो । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनमा सघाएको, सरकारमा सामेल भएको, कार्यकारिणी समिति हेरफेर […]

१० प्रतिशत डाउन पेमेन्टमा निजी सवारी कर्जा उपलब्ध गराउन माग

अर्थ राजनीति  ~  नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले मौद्रिक नीतिमार्फत निजी प्रयोगजनका लागि खरिद गर्ने सवारी साधनको कर्जा सिमा ९० प्रतिशतसम्म पुर्याउन माग गरेका छन् । एशोसियशनले राष्ट्र बैंकलाई सुझाव पठाउँदै सवारी हायर पर्चेज लोनलाई सहजिकरण गर्न निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्मबाट बढाएर ९० प्रतिशत पुर्याउन माग गरेको हो । राष्ट्र […]

राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक : प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको आरोप लगाए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले […]

विपक्षी गठबन्धन : पत्रकारसँग आज अन्तर्क्रिया गर्दै

अर्थ राजनीति ~  विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्दै छन् । शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा रिपोर्टर अन्तक्रिया गर्न लागिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । उनका अनुसार अन्तक्र्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले (माधव समूह)का नेता माधव नेपाल, जनता समाजवादी […]

सभापति हुने इच्छा छ, सहयोग गर्नुस् : नेता पौडेल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आफूनिकट केन्द्रीय सदस्यहरुसँग आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्‍यो’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन […]

गृह मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई, स्वास्थ्यमा कृष्णगोपाल

अर्थ राजनीति  ~ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार मन्त्रीहरुको जिम्मेवारी थप र हेरफेर भएको हो । ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर अरु मन्त्रालय मन्त्रीहरुलाई थपिदिएका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ […]