राष्ट्र बैंकले सवा अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ। आगामी भदौ १ देखि लागू हुनेगरी २०७९ भदौ १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा व्याजदरसहित प्रस्ताव […]