महिला ग्राहकहरुले क्यूआरमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकमा

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना हरितालिका तीजको अवसरमा सार्वजनिक गरेको छ। भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ( रु पाच सए सम्म )  क्यासब्याक पाइनेछ। ग्लोबल तीज विशेष बनाउनका लागि महिलाहरुलाई ग्राह्यता दिएको […]

किन गर्‍यो पुँजी कर्जामा कडाई राष्ट्र बैंकले ?

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा जाने चालू पुँजी कर्जामा कडाई गरेको छ । बैंकले हालैमात्र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै चालु पुँजी कर्जाको अधिकतम सीमा निर्धारण गरेको हो । २ करोडसम्म चालु पुँजी कर्जा चाहने फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी […]

हामी आत्मनिर्भर बन्न सक्दैनौँ बैंकको ब्याजदर नघटेसम्म

केही महिनायता नेपालका आर्थिक सूचकाङ्कहरूमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । तर, मुलुकको अर्थतन्त्र अझै दबाबको स्थितिमा नै रहेको छ । तर, आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा उच्च हुँदै गएको र विप्रेषणमा विगतजस्तो वृद्धि नहुँदा अर्थतन्त्र जोखिममा नै रहेको देखिन्छ । केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक […]

मेगा बैंकको म्याजिक मुद्दती योजना सार्वजनिक

अर्थ राजनीति  ~   मेगा बैंकले ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले १ लाख रुपैयाँदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रुपैयाँदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म […]

एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

अर्थ राजनीति  ~  एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसमा न्यूनतम […]

नेपाल राष्ट्र बैंकले आज १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको दुई अर्ब र १८२ दिनको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल वार्ता गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी सेप्टेम्बर १३ मा परिपक्व हुनेछ […]

सत्तारुढ दल काठमाडौं निर्वाचन क्षेत्र बाँडफाँटमा छलफलमा जुटेका छन्

अर्थ राजनीति  ~ क्रिप्टोकरेन्सीमार्फत ४८ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पक्राउ परेका व्यापारी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । ४८ करोडभन्दा बढी असुली गरेको भन्दै श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उक्त मुद्दामा साउन १३ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको […]

१५ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको छ

अर्थ राजनीति  ~  गत वर्ष कुमारी बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९६ प्रतिशतनै कायम भएको छ भने १२ बैंकहरूको निष्क्रिय कर्जा घटेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात भने स्थिर रहेको हो । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक प्रतिशत विन्दुले निष्क्रिय कर्जा घटाएको हो । अघिल्लो वर्ष ३ दशमलव शून्य ७ प्रतिशत रहेको […]

१ अर्ब माथि गरिमा विकास बैंकको नाफा

अर्थ राजनीति  ~ गरिमा विकास बैंकको नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर अर्ब पाच करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर एक अर्ब पाच करोड  ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ […]

चीनमा जिते डेढ अर्बको मुद्दा नेपाली बैंकले

हिमालयन बैंक तथा बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा १० वर्षपछि  जितेका छन् । सायद १० दिनभित्रमा जमानत रकम फिर्ताहुन सक्ने अनुमान गरेको छ  । लामो सम्एको कानुनी प्रक्र्यापछि मुद्दा जितेको र अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले बताएका […]