राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड- १ आजदेखि बिक्रीमा
अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड–१ को बिक्री आजदेखि खुला भएको छ । यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।अंकित मूल्य १० का दरका १० करोड इकाइ जारी गरिनेछ । यसमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा […]