आज घट्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ७ सय सुन रुपैयाँले घटेट प्रतितोला ९० हजार ७ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० मा कारोबार भइरहेको […]

तरलता अभाव घटाउन दुई अर्ब ६५ करोड रुपैयाँ बजार पठाइँदै

अर्थ राजनीति  ~  बजारमा देखिएको चरम तरलता अभावलाई सम्बोधन गर्नतर्फ नेपाल राष्ट्र बैङ्क लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले पैसा बजार पठाउने भएको हो । तरलता अभावलाई केही हदसम्म घटाउन तत्काल २ अर्ब ६५ करोड रुपैयाँ विभिन्न वर्गका बैङ्कमा पठाउने भएको छ । यसका लागि ‘क’, ‘ख’ र […]

शेयर बजारमा बैंकका लगानीकर्तालाई हतोत्साहित गरियो’ : पृथ्वी बहादुर पाँडे

अर्थ राजनीति  ~  पुँजी बजारले वाणिज्य बैंकका लगानीकर्ताहरूलाई हतोत्साहित गरेको बैंकरहरुको गुनासो छ। बैंकहरूको शेयर मुल्य जे जति हुनुपर्थ्यो योजनावद्द ढङ्गले त्यति हुन नदिएको बैंकरहरु बताउँछन्।  नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे नेप्से परिसूचकमा बैक तथा वित्तीय कम्पनीहरूको शेयर मूल्य ठिक ढङ्गको नदेखिएको बताउँछन्। उनी भन्छन्, “वाणिज्य बैंक भन्दा मुनाफा, नेटवर्थ र अन्य सबै वित्तीय […]

शेयरबजार : पोजिटिभ सर्किटको तरखरमा नेप्से

अर्थ राजनीति ~  आइतबार नेगेटिभ सर्किट लागेको नेप्सेमा सोमबार पोजिटिभ सर्किट लाग्ने देखिएको छ । सोमबार शेयरबजार परिसूचक नेप्से १ सय १५ अंक अर्थात् ४ दशमलव ०४ प्रतिशतले बढेर २९३३ अंकमा पुगिसकेको छ । आइतबार अधिकतम १ सय ४७ अंकले नेप्से घटेको थियो भने अन्त्यमा केही सम्हालिएर १ सय ८ अंकमा झरेर कारोबार बन्द भएको […]

आज सुनको मूल्यमा सामान्य गिरावट

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको […]

अर्थमन्त्री द्वारा शेयर बजारका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् । पूँजी […]

शेयर बजारमा पहिरो, लगानीकर्ता राष्ट्र बैंक घेर्दै

अर्थ राजनीति  ~  यो हप्ताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६६ अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा शेयर प्रकृतिको कर्जामा क्याप लगाइदिएपछि शेयर बजारमा ठूलो गिरावट देखिएको हो । नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ […]

सुन धितो कर्जाको विषयमा यसो भन्छ महालक्ष्मी बैंक

अर्थ राजनीति  ~  महालक्ष्मी बैंकले सुनको धितो कर्जाको विषयमा स्पोष्टक्ति दिएको छ । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुरको ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले […]

आज सुनको मूल्य बढ्यो, तोलाको कति ?

अर्थ राजनीति ~  साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार बजारमा छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो भने आज सुुनको मूल्य तोलामा १ सयले बढेर ९० हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी तेजावी सुुनको मूल्य ९० हजार ४ सय रहेको […]

राष्ट्र बैंकले जारी गरेको २० अर्बको रिपोले समेत थेगेन तरलता अभाव

अर्थ राजनीति  ~  बैंकहरुमा तरलता अभाव भएको चर्चा सुरु हुने बित्तिकै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले भनेका थिए,’ चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ तर, एकसाता नबित्दै तरलता अभावको चरम संकटमा बैंक तथा वित्तीय संस्थाहरू पुगेका छन् । सो संकट टार्न राष्ट्र बैंकले जारी गरेको २० अर्बको रिपो समेत अपुग हुने देखिएको छ । राष्ट्र […]