आज तोलामा पाँच सय रूपैयाँले घट्यो सुन
अर्थ राजनीति ~ बिहीबार सुन तोलामा पाँचसयले घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो बुधबारको तुलनामा प्रतितोला पाँचसय रूपैयाँले घटी हो। बुधबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आजँ चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला […]
