१५ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको छ

अर्थ राजनीति  ~  गत वर्ष कुमारी बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९६ प्रतिशतनै कायम भएको छ भने १२ बैंकहरूको निष्क्रिय कर्जा घटेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात भने स्थिर रहेको हो । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक प्रतिशत विन्दुले निष्क्रिय कर्जा घटाएको हो । अघिल्लो वर्ष ३ दशमलव शून्य ७ प्रतिशत रहेको […]

१ अर्ब माथि गरिमा विकास बैंकको नाफा

अर्थ राजनीति  ~ गरिमा विकास बैंकको नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर अर्ब पाच करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर एक अर्ब पाच करोड  ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ […]

चीनमा जिते डेढ अर्बको मुद्दा नेपाली बैंकले

हिमालयन बैंक तथा बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा १० वर्षपछि  जितेका छन् । सायद १० दिनभित्रमा जमानत रकम फिर्ताहुन सक्ने अनुमान गरेको छ  । लामो सम्एको कानुनी प्रक्र्यापछि मुद्दा जितेको र अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले बताएका […]

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको राष्ट्र बैंकका प्रवक्ता डा. […]

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहको निरन्तरता

अर्थ राजनीति  ~  लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहलाई निरन्तरता दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले ४ वर्षका लागि शाहलाई निरन्तरता दिने निर्णय गरेको हो। लक्ष्मी बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ। यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए। सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्व दिइएको थियो। […]

ब्याजदर वृद्धिले बैंकहरुको नाफामा संकुचन आउने त्रास

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कसिलो वित्तीय नीति लिएको छ । केन्द्रीय बैंकले कर्जा नियन्त्रणसँगै बैंकिङ ब्याजदर वृद्धि गर्दै तरलता व्यवस्थापन, विदेशी मुद्राको सञ्चितिको चापमा कमी र बजार महँगी (मुद्रास्फीति) समेत नियन्त्रणमा राख्ने रणनीति बनाएको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्य भेट्न समेत मौद्रिक नीतिले निकै राम्रो सपोर्ट गर्ने […]

१४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड

अर्थ राजनीति  ~ राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति […]

ज्योति विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ

अर्थ राजनीति  ~  ज्योति विकास बैंकले  १४ औं वार्षिकोत्सव मनाएको छ । ज्योति विकास बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ र यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खता खोल्न सकिने र बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने बताएको र सेवासहितको भिडियो केवाइसी सार्वजनिक गरेको छ । देश(विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता […]

सञ्चालक समितिको बैठक सुरु, राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्ने तयारी

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ताको अनुसार आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने बताएको छन  । त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको  बैठक बस्ने भनिएको छ । सो बैठकले मौद्रिक नीति पारित गरे पछि आज अपरान्ह ४ बजे  पत्रकार सम्मेलन गरी […]

एनसीसी प्रफुल्ल मुद्दती खाता योजना सार्वजनिक

अर्थ राजनीति  ~ एनसीसी बैंकले प्रफुल्ल मुद्दती खाता संचालनमा ल्याएको बताएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउन क्सक्छन । निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म […]