बैंकहरुको निक्षेप ५ अर्बले बढ्यो , तरलतामा सुधार हुने
अर्थ राजनीति ~ बाणिज्य बैंकहरुले ऋण लगानीलाई स्थिर राख्दै निक्षेप ५ अर्ब रुपैयाँ बढि उठाएका छन्। नेपाल राष्ट्र बैंकको बिहीबारसम्मको तथ्यांक अनुसार, निक्षेप एकैदिन ५ अर्बले बढेको हो। बाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४७ खर्ब ४२ अर्ब रुपैयाँ थियो। बैंकसहित विकास बैंक र फाइनान्स कम्पनीको समेत जोड्ने […]
