५५ खर्ब रुपैयाँ पुग्यो बैंक वित्तीय संस्थाको निक्षेप
अर्थ राजनीति ~ बैंक तथा वीत्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैकका अनुसार, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको समेत गरी कुल निक्षेप ५५ खर्ब नाघेको हो। कुल निक्षेपमध्ये बाणिज्य बैंकहरुको ४८ खर्ब ५१ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी पनि साढे ४८ खर्ब पुगेको छ। […]
