ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उद्योगी व्यवसायी

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आजदेखि उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् । देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गर्ने भएका हुन् । माइतीघर मण्डलामा सडकमै उत्रिएर ब्याजदर घटाउन माग गर्दै आन्दोलन गर्न लागेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनले दिउँसो १ बजेसम्म माइतीघरमा धर्ना दिइने जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्