१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

Artharajniti  ~  सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्र मार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ । ५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, […]

शेयर बजारमा २५.६३ अंकको गिरावट, ७ अर्ब ६७ करोडको कारोबार

Artharajniti  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २५.६३ अंकले घटेर दुई हजार एक सय ३० दशमलव १८ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका […]

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक

Artharajniti  ~  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपालमा सञ्चालित २० वटै वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसरा यस अवधिमा बैंकले ३ अर्ब २० करोड […]

माछापुच्छ्रे बैंकले कमायो साढे ८० करोडभन्दा बढी नाफा

Artharajniti  ~  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले ८० करोड ५३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैंकको खुद नाफा २१ दशमलव ४५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

Artharajniti  ~ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) प्रसोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार […]

सहकारी समस्या समाधान गर्न दाहालको निर्देशन, ” बचतकर्ताको रकमको सुरक्षामा ध्यान दिऔं “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। उनले बुधबार बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी लगायतलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन्। उनले तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न भनेका छन्। प्रधानमन्त्री दाहालले सहकारीको अनुगमनका लागि प्रभावकारी […]

राष्ट्र बैंकले आज १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज  १५ अर्ब७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ २ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने गरी दुई किसिममा कूल १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, नयाँ नभएर सबै पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको […]

बैंकमा तरलता बढेपछि नेप्सेमा ३६.५७ अंकको सुधार

Artharajniti  ~  सेयर बजार परिसूचक सोमबार ३६.५७ अंकले बढेको छ। म्युचुअल फण्डबाहेकका बाँकी समै उपसमूहले नप्से २०५९.४९ अंकमा पुर्‍याएका हुन्। नेप्से पछिल्लो दुई कारोबार दिनमा ३५ अंकले घटेको थियो। सोमबार जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.७२ प्रतिशतले बढेको छ। २१२ कम्पनीका लगानीकर्ताले कमाउँदा सिंगटी हाइड्रो मोदी इनर्जी लगायत ८ कम्पनीको सेयर मूल्य सर्किट लागेर […]

एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता

Artharajniti  ~  एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि […]