घरजग्गाको कारोबार बढ्न थालेपछि बैंकहरूलाई राहत

Artharajniti  ~  घरजग्गाको कारोबारमा झिनै भए पनि सुधार आउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत पुगेको छ। आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा वर्षभरीको नाफा घाटाको हिसाब निकाल्न लागेका बैंकहरूलाई बढ्न थालेको घरजग्गाको कारोबारले केही राहत दिने देखिएको हो।  ‘साना–साना जग्गाको किनबेच बढ्न थालेकोले केही सजिलो हुन थालेको सबैजसो बैंकरहरूले भनिरहनु भएको छ,’ नेपाल बैंकर्स […]

नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता

Artharajniti  ~  नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौँ महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका हुन् । सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले […]

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच समझदारी

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह […]

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

Artharajniti  ~  बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो । पछिल्लो समय बैंक […]

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Artharajniti  ~  ग्लोबल आईएमई बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । २३३ शाखा कार्यालयमार्फत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता भएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ । सातवटै प्रदेशमा […]

राष्ट्र बैंकको खुकुलो नीति र तरलता सहज हुँदा बढ्यो घरजग्गा कारोबार

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट खुकुलो नीति लिएपछि घरजग्गाको कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार दुई वर्षभन्दा बढी समयपछि घरजग्गा कारोबार बढ्न थालेको हो । यसअघि कोरोना महामारी र कित्ताकाट रोक्ने सरकारी नीतिका कारणले घरजग्गाको कारोबारमा शिथिलता आएको थियो । विभागका अनुसार २०८१ सालको जेठ […]

” आर्थिक शिथिलताले बैंकहरूको निष्क्रिय कर्जा बढ्यो ” : गभर्नर अधिकारी

Artharajniti  ~  गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुलाई अहिले साँवा तथा ब्याज अशुल (रिकभरी)मा चुनौती देखिएको औंंल्याए । हाल व्यवसायमा मनोबल कमजोर, समग्र मागमा आएकाले रिकभरी चुनौतिपूर्ण देखिएको उनको […]

४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले शुक्रबार थप ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले लगतै दोस्रो दिन १४ दिनका लागि थप ४० अर्ब प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर […]

करिब एक अर्ब अपचलनको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

Artharajniti  ~   वचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले “कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ” का अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ […]

नेपालमै उत्पादन भएको हुन्डाइ भेन्युको बिक्री सुरू

Artharajniti ~  नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरू गरेको छ। लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल […]