एनआईसी एसिया बैंकले गर्यो ‘इन्ड टू इन्ड सोलुसन’ खरिद गर्ने त्रिपक्षीय सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड, इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजी नेपालका बीच इन्ड टु इन्ड एएमएल (एन्टी मनि लन्ड्रिङ)/सीएफटी (कम्व्याटिङ टेरोरिस्ट फाइनान्सिङ)सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा र एम्नील टेक्नोलोजिका […]