ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर (भ्याकेन्सी नोटिससहित)

Machchapuchchre

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, नायब महाप्रबन्धकका लागि १ जना र वरिष्ठ प्रबन्धका लागि १ जना गरी जम्मा ३ जना कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्