ग्लोबल आईएमई बैंक र खल्तीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटलेबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौत भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमईका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदी र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा […]

एनआईसी एशिया बैंकको ‘न्यू चमत्कारिक बचत खाता’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘न्यू चमत्कारिक बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाबाट बैंकका ग्राहकहरुले ३० चमत्कारिक फाइदाहरु पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिनुहुनेछ । बीमा सम्बन्धी […]

सिटिजन्स बैंकले गर्यो डोल्पाको मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डोल्पाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ एक कार्यक्रमबीच बुधवार हस्तान्तरण गरेको हो । समितिले १२ जना अपांग छात्र र ८ जना अपांग छात्रालाई शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकम विद्यार्थीलाई कपडा लगायत खरीद गर्न खर्च […]

दिपायलकाे पिपल्ला बजारमा पुग्यो ग्लोबल आइएमई बैंकको नयाँ शाखा, २ सय ५६ स्थानमा एटिएम सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । […]

फागुन ७ देखि ११ गतेसम्म महाशिवरात्रिलाई लक्षित गर्दै सानिमा बैंकले ल्यायो विशेष योजना

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल […]

कामना सेवा विकास बैंकका २ नयाँ शाखा कैलालीको सुखड र लम्कीमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको छ । यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । सुखड शाखाको […]

मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना, यस्ता छन् सुविधाहरु

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले उक्त संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा […]

स्प्रेड दर लचक हुने सम्भावना

अर्थ राजनीति । सोमबार बिहान  अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर र सबै वाणिज्य बैंकका सीइओहरु छलफलमा सामेल थिए । राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण बैंकहरुलाई टिक्न गाह्रो भएको बैंकर्सहरुले गुनासो गरे । बैंकर्सहरुले पुस मसान्तमा बैंकहरुको नाफा प्रभावित भएको तथ्यांक प्रस्तुत गर्दै गणनाविधि पुनर्बिचार गरिदिन अर्थमन्त्री खतिवडासंग आग्रह गरेका छन । […]

राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

अर्थ राजनीति । दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने लागेको  छ नेपाल राष्ट्र बैंकले । बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिको दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । आउँदो जेठ ६ गतेसम्म ट्रेजरी बिल परिपक्व हुनेछ ।

राष्ट्र बैंक; ललिता निवास सम्बन्धित बैंक कर्जाको ‘प्रोभिजनिङ’ तयारीमा

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासकोसरकारी जग्गा धितो राखेर प्रवाह गरिएको ऋण कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारीमा  रहेको बुझिएको छ । बैंकले दिएको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको […]