अर्थमंत्री र गभर्नरको सम्बन्ध कहिँ पनि राम्रो हुन्न, अर्थमन्त्रालयले भनेको केन्द्रीय बैंकले एक कानले सुन्ने अर्को कानले उदाई दिने गर्नु पर्छ: डा. चिरंजीबी नेपाल (भीडियो)

अर्थ राजनीति ~ निबर्तमान गभर्नर डा. चिरंजीबी नेपालले आफ्नो कार्यकालमा धेरैनै सुधारका कामहरु भएको दाबि गर्दै, आफु रास्ट्र बैंक छिर्दा १३०० सय अर्ब लगानी रहेकोमा आफुले छोडदा ३२०० सय अर्ब पुगेको, वित्तीय पहुच मा उल्लेखीय ब्रिदी भएको, समस्याग्रस्त संस्थाहरुको समस्याको समाधान गरीएको र पुजी बृद्दीको निर्णय उचित भएको साथै अहिलेको अवस्थामा यो निर्णय अझ प्रभावकारी […]

प्रत्येक दिन, प्रत्येक कर्मचारीलाइ घरमा बसेर काम गर्न चाहनु हुन्छ कि अफिस आएर भनि सोद्ने गरेका छौ : सीइओ सिभिल बैंक (भिडियो सहित)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु झन् ब्यस्त रहेको बताउनु भएको छ । कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र कोरोना बिरुद्द लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ । आफ्नो बैंकले […]

कोभिडका कारण बैंकिंग छेत्रको करिब ३/४ अर्ब नाफा घट्ने देखिन्छ: गोबिन्द गुरुङ (भिडियो)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया/नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु अझ ब्यस्त रहेको बताउनु भएको छ । सम्पूर्ण दृस्टीकोण बाट सिभिल बैंक राम्रो अबस्थामा रहेको र आकारमा सिभिल बैंक सानो भएपनि सवल रहेको जिकिर गर्नु भएको छ ।  वित्तीय […]

रास्ट्र बैंकको स्वायत्तता खोसिनु गलत: पुर्व गभर्नर श्रेष्ठ (भिडियो अन्तरबार्ता )

अर्थ राजनीति ~ पुर्व गभर्नर तथा बरिस्ठ अर्थबिद्द श्री सत्येन्द्र प्यारा श्रेष्ठले अबका दिन  नेपालि बैंकिंग क्षेत्र चुनौती पूर्ण रहेको बताउनु भएको छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा संकट आउने र बैंकिंग क्षेत्रमा यसको गहिरो असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल रास्ट्र बैंकले जारि गरेको २% ब्याज छुटको व्यबस्था  ठुलो कुरा भएको […]

२५ रुपयाँको नोट छाप्दा ४१ रुपयाँ खर्च गरियो (भिडियो)

अर्थ राजनीति ~ नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर  श्री सत्येन्द्र प्यारा श्रेष्ठ ले आफ्नो समग्र बैंकिंग क्षेत्रमा ४० बर्ष भन्दा लामो अनुभव साट्दै नेपाल रास्ट्र बैंकमा नोट छपाई देखि लिएर अन्य भित्रि रहस्यहरु खोल्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व, बिशेष गरि नोट छपाई प्रक्रिया र लाग्ने खर्चका बारेमा बृस्तृतमा बताउनु […]

नेपाली भएर नेपाली खाउँ नेपाली लगाउँ, यस शंकटको घडीमा कालोधन र सेतोधनको बहस नगरौ जसरि हुन्छ देश र अर्थतन्त्रलाइ जोगाऔं: पवन गोल्यान

कोभिड १९ (कोरोना भाइरस) को सन्त्रास र मुलुकले खेपिरहेको लामो समयको लकडाउनका  कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको छ । यसको प्रतक्ष असर बैंक तथा वित्तिय संस्थामा समेत परेको छ । व्यवसायीहरु व्याजदर लगायतका अरु थप सहुलियत मागिरहेका छन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्र र अर्थतन्त्रमा अन्य थुप्रै समस्या […]

कर्मचारी भनेका बैंकका सम्पति हुन्, बिशेष राहत प्याकेज ल्याउनु परेमा पछि हट्दैनौ

अर्थ राजनीति – अहिलेको समय भनेको रास्ट्रको मात्र मुख ताक्ने समय नभएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनु भएको छ ׀ सम्पूर्णले आफ्नो तर्फ बाट सकेको सहायोग गर्नु पर्ने उहाँको धारणा छ ׀ कोरोना महामारीमा समेत सनराइज बैंकले ग्राहकलाइ निरंतर सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो ׀ त्यस्तै कर्मचारी तथा ग्राहक भनेको […]

बैंकका सम्पूर्ण शाखा आइतबारदेखि खुल्ने

अर्थ राजनीति — बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुँदै छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह […]

गभर्नर अधिकारीको सम्पति विवरण: १० ठाउँमा जग्गा, एक करोड ७ लाख रुपैयाँ भन्दा बेसिको सेयर

अर्थ राजनीति –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा […]

रेमिट्यान्स २० प्रतिशतसम्म घट्न सक्छ: गभर्नर अधिकारि

अर्थ राजनीति – प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलमा गभर्नर अधिकारीले ‘कोभिड–१९’ बाट प्रभावित अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहेको जानकारी दिए । गभर्नर अधिकारीले मंगलबार संसदको अर्थसमितिमा बोल्दै लकडाउन सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए । उनले अघिल्लो वर्ष ६० अर्बले घाटामा रहेको शोधनान्तरस्थिति यसपाली ३८ अर्ब रुपैयाँ […]