केहि दिन घटेको सुनको मूल्य पुनः बढ्यो

अर्थ राजनीति  ~  केही दिन यता नेपाली बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ […]

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा

अर्थ राजनीति  ~  अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा संचालनमा ल्याएको छ । कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई […]

बैंकहरुले केहि समयको लागि ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्वीकार नगर्ने भएको छ । न्यून रकमको जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउने भिड बढेपछि बैकर्स संघको बिहीबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने भएको हो । बैंकहरुका शाखाबाट अबदेखि अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा […]

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो : राष्ट्र बैंक

अर्थ राजनीति  ~  चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो । जबकी गत वर्षको सोही […]

राष्ट्र बैंक द्वारा ९ महिनाको आर्थिक विवरण सार्बजनिक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको  रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ । आयात १३.१ प्रतिशत र निर्यात २०‍‍‍.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६‍.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको […]

वैशाखभर सत्ताको खेल, राजीनामा दिएको ७२ घण्टामै फेरि मुख्यमन्त्री

अर्थ राजनीति  ~  गण्डकी प्रदेशमा नयाँ वर्षसँगै सुरु भएको सत्ताको खेल तत्कालका लागि पटाक्षेप भएको छ । र, मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङले ७४ घन्टा बित्न नपाउँदै फेरि मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कोरोना […]

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

अर्थ राजनीति  ~  कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका श्रीमती […]

ऋण तिर्न नसक्दा कालो सूचीमा पर्नेहरु ह्वात्तै बढे

अर्थ राजनीति  ~  बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समस्यामा पर्दै गएको तथ्याकंले देखाएको छ । कर्जा सूचना केन्द्रले उपलव्ध गराएको तथ्याकंका अनुसार लिलामीको सूचिमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचिमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले […]

जेष्ठ १३ गतेसम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द रहने

अर्थ राजनीति  ~  उपत्यकामा बढ्दो कोभिड संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्म बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, […]

यसपाली किस्ता तिर्न बैङ्कहरूले दबाब नदिने

अर्थ राजनीति  ~  कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर […]