अर्थतन्त्र सामान्य अवस्थामा नआउन्जेल सहुलियत कर्जा निरन्तर
अर्थ राजनीति ~ संघीय सरकारले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक गरेसँगै आगामी आवका लागि मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । चालू आवकै मौद्रिक नीतिबाट कोभिड–१९ को महामारी र लकडाउनले प्रभावित भएका उद्योगी–व्यवसायीलाई सहुलियत दिएर प्रशंसा पाएको राष्ट्र बैंकप्रति सर्वसाधारणदेखि उद्योगी–व्यापारीले यस वर्ष पनि अपेक्षा गर्न थालेका छन् । कोभिडबाट शिथिल […]