खानी तथा भूगर्भ विभाग: अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

अर्थ राजनीति  ~  सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ। गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको […]

अदालत : आलमको मुद्दा ‘हेर्न नमिल्ने’

अर्थ राजनीति  ~  आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ । उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ । २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम […]

कोभिड अपडेट : बिरामीको चाप बढ्दो, काठमाण्डूका अस्पतालको कस्तो छ तयारी ?

अर्थ राजनीति  ~ नेपालमा विगत केही सातामा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै अस्पतालहरूमा पनि चाप बढेको बताइएको छ। बढी जनसङ्ख्या रहेको तथा देशका विभिन्न भागबाट आवतजावत बढी हुने सङ्घीय राजधानी काठमाण्डूका सरकारी तथा निजी अस्पतालहरूमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरू आउने सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ। खास गरी सघन उपचार कक्ष (आईसीयू ) र भेन्टिलेटरमा राखेर उपचार […]

नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन  । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन […]

काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्यो, छलफलमा सिडिओ

अर्थ राजनीति ~  पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाभित्र देखिएको छ। काठमाडौं उपत्यका भित्र दैनिक ५ सय भन्दा बढी कोरोनाका संक्रमितहरु थपिँदै गएका छन्। संक्रमितको संख्या थपिदैं जाँदा काठमाडौँका अस्पतालहरू पुनः भरिभराउ देखिन थालेका छन्। शनिबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबै […]

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । महानगरपालिकाले विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दै आएको छ । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही […]

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

अर्थ राजनीति  ~  मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् । मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए । तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको […]

मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

अर्थ राजनीति  ~  शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ । बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो । हेलम्बु २ किउलका ४ घर गैरीबेसीमा १ घर, ग्याल्थुममा १ घर, चनौटेका १, चिउरीखर्कमा ३ घर र ढुंगे बजारमा १ घर गरी १० घर बाढीले […]

कोभिड अपडेट : सङ्क्रमण बढ्दो, प्रतिबन्धात्मक व्यवस्थाबारे के छ तयारी ?

अर्थ राजनीति  ~  नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा केही तीव्रता देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलवारको तथ्याङ्क अनुसार गत तीन दिनमा नेपालमा दैनिक औसत ३७ सय सङ्क्रमित थपिएका छन्। उक्त सङ्ख्या अघिल्लो तीन दिनको दैनिक औसत २६ सयभन्दा निकै बढी हो। शनिवार, आइतवार र सोमवार गरी ७,९२४ सङ्क्रमित थपिएकामा […]

डा. केसी : ” स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् “

अर्थ राजनीति  ~  डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गर्नुपर्ने बताएका छन् । त्यसो नभए उनलाई उनलाई तत्काल पदमुक्त गर्नुपर्ने केसीको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र लेख्दै केसीले यस्तो चेतावनी दिएका हुन् । डा. केसीले नयाँ […]