वागमती प्रदेशमा दर्ता भएका सवारीको ब्लुबुक नवीकरण अब अनलाइनबाटै
अर्थ राजनीति ~ वागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणका लागि यातायात व्यवस्था कार्यालय पुग्नैपर्ने झन्झट अब हटेको छ। सरकारले अनलाइन प्रणाली सुरु गरेपछि सवारी साधनको वार्षिक कर (ब्लुबुक नवीकरण) डिजिटल माध्यमबाट गर्न पाइने भएको हो। यो सेवा हेटौंडामा शुक्रबार उद्घाटनसँगै सञ्चालनमा ल्याइएको हो। वागमती प्रदेश अन्तर्गतका ६ वटा यातायात सेवासम्बन्धी कार्यालयहरु अनलाइन भुक्तानीको […]
