एमालेलाई पाखा लगाएर राष्ट्रपति पद हत्याउने प्रयासमा कांग्रेस
अर्थ राजनीति ~ राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरुबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम भएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । संवैधानिक राष्ट्रपति भएपनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने […]
