पहिलो प्रयासमै उदाएको लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी
अर्थ राजनीति ~ पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो । सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजार २६४ मतका साथ विजयी भए । यस्तै चितवन २ बाट हरि ढकाल ३४ हजार […]
