एमालेबाट थप मन्त्री छान्न बालकोटमा छलफल
अर्थ राजनीति ~ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट मन्त्री छान्न निकटस्थहरूसँग छलफल थालेका छन् । अध्यक्ष ओलीले निजी निवास बालकोटमा उपलब्ध पार्टीका पदाधिकारीहरूलाई बालकोट बोलाएर मन्त्रीको टुङ्गो लगाउन छलफल थालेका हुन् । छलफलमा उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेता सहभागी छन् । सत्ता साझेदार दलबीचको सहमति […]
