वैदेशिक रोजगारीका नाममा ठगीमा संलग्न विदेशी गिरोह पक्राउ

अर्थ राजनीति ~  सुचनाको आधारमा टोखा स्थित ओम गणपतिमा छापा मार्दा ठगीमा संलग्न रहेका भारतीय नागरिकहरु पक्राउ परेका छन् । सोमबार वैदेशिक रोजगार विभागले छापा मार्दा  ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालि भित्र ‘ओम गणपति ह्याप्पी लाइफ’ पनि भेटिएको थियो । त्यहाँ भेटिएका चारजना  भारतीय नागरिक ‘नेपालीलाई क्यानडा पठाउने’ धन्दा चलाएको खुलेको छ । क्यानडा, अमेरिकी र […]

नागरिक लगानी कोषले ल्यायो नागरिक पेन्सन योजना

अर्थ राजनीति ~  नागरिक लगानी कोषले  नागरिक पेन्सन योजना सुचारु गरेको  छ ।  यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक यो योजनामा सहभागी हुन सक्ने छन् । यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम […]

नेप्से परिसूचक बजार ६५ अंक भन्दा धेरैले बढ्यो

अर्थ राजनीति ~   नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ ।  मंगलबार होटल […]

बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त

अर्थ राजनीति ~  बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा  सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो। सिलवाल गृहसचिवबाट अवकाश भइ उद्योग मन्त्रालयमा समेत सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। उनले अवकाशपछि पनि उद्योग-वाणिज्य क्षेत्रका लागि विभिन्न भूमिकाबाट काम गरिरहेको भए पनि बीमा भने उनको लागि […]

नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघ्यो

अर्थ राजनीति ~ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कार्यकालको  ३२ औं बार्षिक साधारणसभा सम्पन्न गरि शेयर धनीलाई  १० प्रतिशत बोनस सेयर पारित गरेको छ। उक्त सभाले कर प्रयोजनका लागि एक करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको जनाएको छ । साधारणसभा, सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको र उनले […]

शेयर बजार हालसम्मकै उच्च विन्दुमा

अर्थ राजनीति ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको दोस्रो दिन आज (सोमबार) नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नेप्सेले नयाँ रेकर्ड राखेको हो । यो समाचार तयार पार्दासम्म नेप्से २१.९६ अंकले बढेर दुई हजार तीन सय ३६ दशमलब ९६ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज […]

नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍यो

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍याएको छ । यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक […]

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमटेक अवार्डमा पपुलारिटी अवार्ड हासिल

अर्थ राजनीति ~ सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा भएको रेमटेक अवार्डमा पपुलारिटी अवार्ड हासिल गरेको छ। रेमिटेन्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका लागि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो  । यो अवार्डमा संसारभर बाट ३२ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । कम्पनीले रेमिटेन्स क्षेत्रमा प्रभावकारी र कानुनी उत्तरदायित्व वहन गरेर विश्वासिलो सेवा दिएकोले अवार्ड पाएको बताएको […]

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल नियुक्त

अर्थ राजनीति ~ युनाइटेड यस इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् । रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो । भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन […]

घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

अर्थ राजनीति ~  नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।  घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो […]