घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा
अर्थ राजनीति ~ पछिल्ला महिनादेखि निरन्तर क्रममा बैंकको आधार दर (बेस रेट) घट्दो रहेको छ । गत पुसमा १०.९६ प्रतिशतमा पुगेको वाणिज्य बैंकहरूको औषत आधार दर क्रमशः घटेर असारसम्ममा १०.२१ प्रतिशत रहेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औषत आधार दरको तुलनामा असारसम्म यस्तो आधार दर ०.१६ प्रतिशत विन्दुले घटेको छ […]
