थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

अर्थ राजनीति ~  नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा छ हजार ५६ जना छन् । बिहीबारसम्म तीन […]

आज साउने सङ्क्रान्ति, अर्थात् ‘लुतो फाल्ने’ दिन

अर्थ राजनीति ~  सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश […]

 विश्वका प्रख्यात अरबपती एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक

अर्थ राजनीति ~ अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक केन्या वेष्टलगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो । विश्वका प्रख्यात अरबपती एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको हो  । यी ब्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफबाह फैलाएका थिए । ह्याकरहरुले […]

आज देखि अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालय सञ्चालकको निर्णय

अर्थ राजनीति ~  विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गरिएको प्याब्सन, एनप्याब्सनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको छ । सरकारले घोषणा गरेसँगै निजी विद्यालयहरुले पनि अनलाइन, रेडियो र टेलिभिजनका माध्यमबाट असार १ गतेदेखि वैकिल्पक कक्षा […]

काठमाडौँमा सातसहित थप ११६ सङ्क्रमित, कुल १७ हजार १७७

अर्थ राजनीतित ~  पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण […]

गगन थापाको सुझाब: अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले ‘कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको’ बताएका छन्। सोमबार प्रधानमन्त्रीले ‘राम जन्मभूमि’ अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो। प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला […]

थप ११६ जना नयाँ सङ्क्रमित , कुल सङ्क्रमित १७ हजार ६१

अर्थ राजनीति ~  नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना […]

अध्यक्षद्वयबीच मङ्गलबार बालुवाटारमा वार्ता

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । सोपछि आज मङ्गलबार भएको हो । दिउँसो १२ बजेदेखि शुरु भएको वार्ता करिब डेढ बजेसम्म चलेको बताइएको […]

अयोध्याबारे ओलीको अभिव्यक्तिमाथि भाजपाकाे निन्दा, नेपालभित्रै चर्को आलोचना

अर्थ राजनीति ~  प्रधानमन्त्री ओलीले राम भारतीय हुँदै होइनन्, अयोध्या नेपालकाे ठोरीमै भएकाले राम हुन् भन्ने अभिव्यक्ति दिएपछि यसको तरङ्ग नेपालमा मात्र हैन, भारतमा समेत फैलिएको हो । प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतमा अहिले व्यापक आलोचना छाएको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले समेत प्रधानमन्त्री ओलीको भनाइकाे कडा शब्दमा निन्दा गरेको छ । […]

ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, नेकपाको विवाद सहमति उन्मुख: प्रचण्ड

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई एक ढिक्का बनाइ राखिने बताउनुभयो । कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी […]