थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

अर्थ राजनीति ~ सोमबार नेपालमा १ १सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

सरिता गिरीको ठाउँमा लिला सिटौला बनिन् सांसद

अर्थ राजनति ~ निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ । सो पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उहाँको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उहाँलाई निर्वाचित गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न […]

आज भारी वर्षाको सम्भावना, उच्चा सतर्कता अपनाउन आबस्यक

अर्थ राजनीति ~ आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी दिएका छन् । अरब सगरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ । प्रदेश १, प्रदेश २ […]

अध्यक्षद्वयबीच तिक्तता अझ बढेको अनुमान, वार्ता अन्यौलमा

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको आन्तरिक विवाद चुलिएपछि वार्ता र संवाद पनि ओझेलमा परेको छ । पछिल्लो पटक साउन ६ गते बैठक बसेर १३ गतेका लागि सारिएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षले वार्ता र संवाद गरी सहमतिको प्रयास गर्ने भनिएको थियो । सात दिनका लागि सारिएको स्थायी कमिटी बैठकमा अहिलेसम्म […]

भदौ १५ देखि नियमित पठनपाठनको तयारी

अर्थ राजनीति ~ आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन […]

अघिल्लाे आदेश नजीर प्रतिकुल देखियो: पूर्ण इजलास

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय घटाउने फैसलालाई पुनरावलोकन अनुमति दिएको छ । सरकारका तर्फबाट पेस भएको निवेदनमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन अनुमति दिएको हो । पूर्ण इजलासले यसअघि प्रधानन्यायाधीश समेको संयुक्त इजलासको आदेश प्रतिपादित नजीर प्रतिकूल भएको पनि आदेशमा भनेको […]

कोरोनाभाइरसका १३० नयाँ सङ्क्रमित पुष्टि, कुल १८ हजार ६१३

अर्थ राजनीति ~    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् । देशभरी १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन् । उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको […]

रञ्जन कोइरालाको मुद्दामा तीन न्यायाधीशको बेन्च तोकियो

अर्थ राजनीति ~  पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ । याे मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो । याे बेन्चले उक्त मुद्दामा प्रमाणहरूकाे अध्ययन गरी […]

नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा, राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा

अर्थ राजनीति ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत,  किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र  राम पदारथ शाह छन् । राष्ट्रियता, प्रजातन्त्र […]

 सोमबारबाट फेरि मनसुन सक्रिय हुने, आइतबार देशभर आंशिकदेखि सामान्य बदली

अर्थ राजनीति ~   सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट […]