थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

Machchapuchchre

अर्थ राजनीति ~ सोमबार नेपालमा १ १सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्