निषेधाज्ञा एक साता थप्ने निश्चित: मोडालिटीमा भने थोरै परिबर्तन हुने
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पु¥याइएको थियो । यस विषयमा छलफल भइ रहेको र बुधबार निर्णय हुने बताइएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी […]
