पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो
नेपालमा एक हजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । थप ३३४ महिला […]
