थप ८१८ सङ्क्रमितसहित कुल संख्या ३१ हजार ९३५ पुग्याे
अर्थ राजनीति ~ कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा […]
