कर्मचारीहरु समयानुकूल ढंगले रुपान्तरण हुन जरुरी- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारहिरुलाई उच्च नैतिक आचरण र व्यवहारमार्फत् सेवा प्रदान गर्न निर्देशन दिएका छन् । आज निजामती कर्मचारी दिवसमा एक सन्देशमार्फत् कर्मचारीहरुमाथि लाग्ने गरेको तमाम आरोपहरु चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न निर्देशन दिएका हुन् । ‘निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी […]
