नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले चीनबाट ल्याउँदै छन् कोभिडसम्बन्धी स्वास्थ्य सामग्री
अर्थ राजनीति ~ नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले आज चीनबाट कोभिडसम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउँदै छन्। कोभिड माहामारीको दोस्रो लहरले अक्सिजन खपत बढेसँगै चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री नेपाल ल्याउन लागिएको हो। नेपाल वायुसेवा निगमका अनुसार वाइडबडी एयरबस ३३० ले दिउँसो २ बजे चीनबाट ५५० अक्सिजन सिलिन्डर लिएर आउँदै छ।शनिबार राति चीनको बेइजिङ गएको वाइडबडी […]
