कोभिडलाई सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

Machchapuchchre

अर्थ राजनीति  ~  पुनः अर्थमन्त्रीमा नियुक्त भएका विष्णुप्रसाद पौडेलले बजेटले कोभिड–१९ लाई सामना गर्ने बताएका छन् । आगामी वर्षको बजेट अन्तिम तयारीमा रहेको उल्लेख गर्दे उनले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने बजेट आउने आश्वासिन दिए । पद बहालीपछि अर्थमन्त्री पौडेलले सम्पूर्ण शक्ति र स्रोत कोभिड–१९ विरुद्धको लडाईंमा परिचालन गरिने भन्दै बजेटले कोभिडबाट ग्रस्थ अर्थतन्त्र उकास्न सहयोग गर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्